logo
Advertisement

फेरी ल’क’डाउन भए के गर्ने ? जनता यसो भन्छन् सरकार के भन्छ ल’क’डाउन बारे…

१८ श्रावण २०७७, आईतवार मा प्रकाशित

छिमेकी देश भारतमा कोरोनाको मा’हामा’रीले बि’करा’ल रु’प लि’दा नेपालमा पनि त्यसको म’नोवैज्ञानिक अ’सर परिरहेको छ । नेपालमा पनि कोरोना सं’कृमितको संख्या थ’पिरहदा फेरी ल’क’डाउन त हुन्न भन्ने मानिसहरुमा एक प्रकारको ड’र छ । सरकारले १ सय २० दिन लामो ल’क’डाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ ।

सार्वजनिक बस चल्न था’लेका छन् । उद्योग कलकारखा’ना, व्यापार, व्यवसाय पूर्ववत् अ’वस्थामा फर्किंदै छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडा’न पनि सुरु गर्ने सरकारको तयारी छ ।

तर, राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना स’ङ्क्रमण दर ब’ढ्दै ग’एकाले यसको जो’खिम कम न’भएको विज्ञहरूले बताउँदै आएका छन् । काठमाडौँस्थित प्रहरी मुख्यालयमा ७२ जना प्रहरीलाई स’ङ्क्रमण भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखामा २ जनामा कोरोना स’ङ्क्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपीसहित ३ सय ७५ प्रहरी क्वा’रेन्टिनमा बसेका छन् ।

पहिलेभन्दा काठमाडौँमा स’ङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । नेपालमा हालसम्म २० हजार ८६ जनामा कोरोना स’ङ्क्रमण भएकोमा १४ हजार ४ सय ९२ जना उपचारपछि फर्किएका छन् । ५६ जनाको नि’धन भएको छ भने ५ हजार ५ सय ३८ जनामा स’ङ्क्रमण सक्रिय रहेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं फेरि ल’क’डाउन हुने ह’ल्ला चले पनि ल’क’डाउन गर्ने स’म्भावना नभएको बताउँछन् । उनले ल’क’डाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताउँछन् ।

उनले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सा’वधानी अपनाउने हो भने स’ङ्क्रमणको दर कम हुने र ल’क’डाउन नहुने बताए । यसका लागि सबै पक्ष सचेत हुनुपर्ने प्रवक्ता गुरागाईंले रातोपाटीलाई बताए । उनले भने– ‘सबैले मास्क लगाएको छ कि छैन पुलिसले मात्र हेर्न स’क्दैन, तपाईं हामी सबै सिपाही हुनुप¥यो । प्रहरीले हेरिरहेको छ, सीडीओबाट ‘गराउने काम पनि भइरहेको छ । झन्डै ४० लाख जनसङ्ख्या छ, सबै प्रहरीले रुँघेर पनि सक्दैन ।

सबै प्रहरी बन्नुपर्ने अवस्था छ । आफू सु’रक्षित हुने अरूलाई पनि सुरक्षित राख्नुपर्ने भएको छ ।’ यस्तै खुला गरिएका सेवाहरू मापद’ण्डका आधारमा चलाउन सरकारले अ’नुगमनको काम थालेको उनले बताए । होटल रेस्टुराँहरू, पर्यटन क्षेत्र साउन १५ देखि खुला गरेपछि ती क्षेत्रमा मापद’ण्ड पूरा गरे नगरेको बारे अ’नुगमनका लागि पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

यस्तै बजार क्षेत्रमा स्वास्थ्य मापद’ण्ड पूरा गरे नगरेको बारे अ’नुगमन गर्नका लागि वाणिज्य विभागलाई जिम्मेवारी दिइएको छ । त्यसका लागि गृहमन्त्रालयले स’घाउने उनले बताए । सरकारले कोरोना स’ङ्क्रमण फै’लिएको क्षेत्रबाट राजधानी प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गरी मापद’ण्ड पूरा गरेर मात्र राजधानी भि’त्रिन दिने उनको भनाइ छ । उनले भने– ‘स’ङ्क्रमणको सम्भावना भएकाहरूको स्वाब स’ङ्कलनको काम भइरहेको छ ।

स’ङ्क्रमण भएकाहरू अस्पताल जान्छन् । त्यो भएपछि स’ङ्क्रमण फै’लिँदैन तर सबै यता र उता गर्ने हो भने भीडभाडमा बस्ने, मास्क नलगाउने, स्वास्थ्य प्रोटोकललाई पालना नगर्ने हो भने आफू पनि जो’खिममा हुने भयो अरूलाई पनि जो’खिममा पार्ने भयो । यसका लागि सबै सचेत हुन जरुरी छ ।’

भारतबाट आउनेहरूलाई सिमानामै पीसीआर प’रीक्ष’ण गरेर क्वा’रेन्टिनमा राख्ने र त्यसो गर्दा कोरोना न’फैलिने अपेक्षा लिएको प्रवक्ता गुरागाईंले बताए । दैनिक १० हजारसम्म स्वाब सङ्कलन गर्ने, बाहिरबाट आएकाहरूको क’न्ट्याक्ट ट्रेसि’ङका आ’धारमा प’रीक्षण गर्ने र स’ङ्क्रमण फै’लिन न’दिने सरकारले नीति लिएको उनले बताए । अहिले नेपालमा औसत दैनिक ३ सय हाराहामीमा स’ङ्क्रमित फेला परिरहेका छन् । – शम्भु दंगाल(रातोपाटी)

Recent Comments

Top