ज्योति मगर भन्ने बित्तिकै धेरैले छो’टा लुगा र भ’ड्कि’लो व्य’बहार बुझ्ने गर्छन् । उनी मोडलिङ र गायन दुबैमा सक्रिय छिन् । उनी जहाँ पुग्छिन् त्यहाको मा’होल ग’र्मिने गर्दछ । तेसैले पनि स्टेज कार्यक्रमा र बिदेशका कार्यक्रममा उनलाई अफर गर्नेको घु’इचो छ । उनले गाएका गीत पनि भ’ड्किलो नै हुनेगर्दछ ।
उनले यसपालिको तीज गीत भने ब्य’ङ्या’त्मक किसिमको छ । यसपाली भने उनी गा’लीबाट बच्ने गीत नि’कालेकी छिन् । उनी आफ्नो बि’गत स’म्झिदै भन्छिन् स्टेज कार्यक्रमको ३०० देखी अहिले एक लख सम्मको पारिश्रमिक लिने गर्दछु । उनले आफ्ना ब्यक्तिगत केही कुरापनी खो’लेकी छिन् । हेरौ भिडियो
Recent Comments