logo
Advertisement

हरिवंशको गाइजा’त्रा गीत ‘तिमी के को जा’न्ने ?’ यस्तो बन्यो

१६ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

कलाकार हरिवंश आचार्यले अभिनय मार्फत मात्रा हैन गीत मार्फत पनि दर्शकको मन जि’तेका छन् । हालै उनले गाइजा’त्रा विशेष गीत सार्वजनिक गरेका छन् । केही ब्यं’ङ्ग्यात्म गीत‘तिमी के को जा’न्ने’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

यस गीतमा हरिवंशकै शब्द, स्वर तथा संगीत रहेको छ । गायक आचार्यको यो गीतले श’क्तिमा रहेको मानिसलाई कसरी दे’वत्वकरण गरिएको छ भन्ने पनि बताउन खोजिएको छ । सागरराज शर्माको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरि हुमागाँइको छायांकन, सुशिल न्यौपानेको सम्पादन तथा भीएफएक्स छ ।

भिडियोमा हरिवंश आचार्य उनको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले भिडियोमा अभिनय गरेका छन् । हेरौ भिडियो :

Recent Comments

Top