कलाकार हरिवंश आचार्यले अभिनय मार्फत मात्रा हैन गीत मार्फत पनि दर्शकको मन जि’तेका छन् । हालै उनले गाइजा’त्रा विशेष गीत सार्वजनिक गरेका छन् । केही ब्यं’ङ्ग्यात्म गीत‘तिमी के को जा’न्ने’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
यस गीतमा हरिवंशकै शब्द, स्वर तथा संगीत रहेको छ । गायक आचार्यको यो गीतले श’क्तिमा रहेको मानिसलाई कसरी दे’वत्वकरण गरिएको छ भन्ने पनि बताउन खोजिएको छ । सागरराज शर्माको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरि हुमागाँइको छायांकन, सुशिल न्यौपानेको सम्पादन तथा भीएफएक्स छ ।
भिडियोमा हरिवंश आचार्य उनको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले भिडियोमा अभिनय गरेका छन् । हेरौ भिडियो :
Recent Comments