logo
Advertisement

महानायक राजेश हमालले च’लाउदैछन् कार्यक्रम ‘जा,तको प्रश्न’

१५ श्रावण २०७७, बिहीबार मा प्रकाशित

महानायक राजेश हमाल कार्यक्रममा प्रस्तोताका रुपमा फेरी देखिने भएका छन् । उनी यही साउन १७ गतेदेखि प्रत्येक शनिबार साँझ ६ः३० बजे र राती १० बजे कान्तिपुर टेलिभिजन मार्फत देखिने भएका हुन् । समता फाउण्डेसनद्वारा कान्तिपुर टेलिभिजनको प्रस्तुति ‘जातको प्रश्न’ नामक कार्यक्रमका प्रस्तोताको रुपमा महानायकले उक्त कार्यक्रमा च’लाऊने छन् ।

समता फाउण्डेसन सामाजिक न्यायका लागि ज्ञान उत्पादन, नीतिगत बहस तथा पैरवीको क्षेत्रमा एक दशकदेखि क्रियाशील सामाजिक संस्था रहेको छ ।

द’लित तथा सी’मान्तकृ’त समुदायले भो’गिरहेको सामाजिक उत्पीडन र वि’भेद वि’रूद्ध नीतिगत बहस तथा पै’रवी गरी सामाजिक न्यायको वकालत गर्ने उद्देश्यले समता फाउण्डेसनले सो कार्यक्रमा ल्या’उदै छ ।

समता फाउण्डेसनले उक्त कार्यक्रम बारे महानायक राजेश हमालको उपस्थितिमा बिहिबार प्रेसमिट ग’रेको छ । प्रेसमिटमा महानायकले आफु कार्यक्रममा सहभागी हुनुको कारण र जातिय विभे’द बारे आफ्नो अनुभव सुनाए ।

Recent Comments

Top