इन्द्रेणी दोहोरी प्रेमिको लागि निक्कै प्यारो कार्यक्रमको रुपमा चिनिन थालेको छ । दोहोरी गाउन जो कोही त्यहा गाउन जानकालागी निक्कै लालाहित हुने गर्दछन् । यस्तैमा इन्द्रेणीमा दोहोरी गाएरै चर्चामा आएकी आयुषा गौतम फेरी इन्द्रेणिमा गीत गाउन आएकी छिन् । उनी गीत मात्र हैन इन्द्रेणी समाजमा कार्यक्रमा संचालिकाको रुपमा पनि प्रस्तुत भईसकेकी छिन् ।
इन्द्रेणीमा गीत गाउने क्रममा पहिलो पटक अमृत सापकोटा र आयुषा प्रस्तुत भईसकेका छन् ।। यि दुइले पहिलो पटक एकसाथ दोहोरी गाएका हुन् । अघी अमृतले कमला घिमिरेसंग दोहोरी गाइसकेका छन् । हेरौ अमृत र आयुषाको घ’म्सा’घ’म्सी दोहोरी जस्ताको तेस्तै :
Recent Comments