logo
Advertisement

गीता अधिकारी र सारिका घिमिको तीज सहकार्य ‘ब.जाउँदै चुरा‘’

१४ श्रावण २०७७, बुधबार मा प्रकाशित


नेपाली महिलाहरुको म’हान् पर्व तीज नजिकिदै ग’र्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता र दर्शकमाझ प’स्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘ब.जाउँदै चुरा…’ लिएर आएकी छन् ।

सारिका घिमिरेको स्वरमा रहेको उक्त तीज गीतमा योगेश का’जीको सङ्गीत तथा ए’रेञ्ज रहेको छ । उक्त सार्वजनिक भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।

को’रोना भा’इरस (कोभिड-१९)को स’ङ्क्रम’णका कारण गीतको भिडियो छायाँकन गर्न अ’समर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको सञ्चारकर्मी गीताले जानकारी दिएकी छन ।

Recent Comments

Top