पुरुषोत्तम सुबेदी र अस्मीता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाको घरबार’ बोलको गीत सार्वजनिक भएको हो । यस प्रे’मिल गीत डीपी दाहाल परिश्रमीले ले’खेका हुन् भने पुरुषोत्तम स्वयंमले संगीत दि’एका हुन् ।
डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक यस गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय ग’रेका छन् ।
ह्वा’इट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन श’क्तिप्र’ज्वल घिमिरेले गरेका छन् ।
भिडियो हेर्नुस् :
Recent Comments