सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । ‘म’स्तै म’स्तै…’ बोलको गीत सार्वजनिक भएको हो । कृष्ण केसीको शब्द, सुबाश भुसालको संगीत रहेको गीतको भिडियो पनि तयार भएको छ ।
भिडियोमा स्वस्तिमा खड्का र रन्जीत पौडेलको अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ । यस्तो बनेको छ गीतको भिडियो :
Recent Comments