प्रदीप बास्तोलाको देश भक्ती एक भिडियो सार्वजनिक भएको छ । प्रदीप आफ्नै शब्द तथा प्रस्तुतिमा उक्त भिडियो सार्वजनिक गरेका हुन् । उक्त भिडियो आफ्नै युटुबबाट उनले सो भिडियोलाई दर्शक समक्ष ल्याएका हुन् ।
सन्दीप कार्किको संगीत तथा एरेन्ज रहेको छ भने संजिब मैनालिले बासुरिको धुन भरेका छन् । “भुसुना” नामक उक्त गीतमा प्रदीप आँफैले निर्देशन गरेका हुन भने क्यामरा दिनेश थापाले चलाएका छन् । हेरौ उक्त देश भक्तिले भरिएको गीत कस्तो बन्यो त? :
Recent Comments