logo
Advertisement

सोफियाको ‘यसपालीको तीज, नो व्रत प्लिज’ हट्यो युटुबबाट

९ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

पछील्लो समय चाडपर्व र धर्म ससंकृतिको नाममा अनेकौ गीत सार्वजनिक हुन थालेका छन् । तेस्ता गीत सार्वजनिक भएसंगै च’र्को बिरो’ध पनि हुने गर्दछ । यस्तैमा बिरो’धमा मुसिएको गीत हो तीज गीत । यागिका सोफिया थापाले गाएको ‘तीज गीत’ विवा’दमा परेपछि हाइलाइट्स नेपालले आफ्नो च्यानलबाट हेर्न नमिल्ने बनाएको छ । विभिन्न संघ–संस्थाबाट दवा’व आएको भन्दै कम्पनीले यसलाई अरुले हेर्न नमिल्ने गरी ‘प्राइभेट’ मा राखेको हो ।

‘यसपालीको तीज, नो व्रत प्लिज’ बोलको गीतललाई ‘तीजवि’रो’धी’ भन्दै आलो’चना भएको थियो । यस गीतका शब्दहरुले नेपालको पवित्र चाड र हिन्दू महिलाहरुको आस्थामा चो’ट् पुर्याएको भनेर विभिन्न संघ–संस्थाहरुले यसलाई हटाउन आग्रह गरेका थिए । हाइलाइट्स नेपालमा केही हिन्दूवादी संस्थाले पत्रसमेत पठाएका थिए ।

Recent Comments

Top