logo
Advertisement

मुना मगरले बिहे र हुनेबाला श्रीमानबारे गरिन् खुला’सा (भिडियो)

९ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

अहिले सामाजिक संजालमा नयाँ कुरा देख्ने बित्तिकै भाई’रल हुने गर्दछ । प्रतिभा भएका , प्रतिभा नभएका सबै क्षणि’क चर्चामा आउनेगर्दछन । यस्तैमा होचो कद भएकी मुना मगर पनि एक समय निक्कै चर्चामा थिईन् । उनी होचो कद मात्रका कार’ण भाई’रल भइनन् । उनमा मिठो गाउनसक्ने क्षम’तापनी थियो ।

मुना अहिले काठमन्डौमा बसेर निक्कै संघ’र्ष गरिरहेकी छिन् । उनले तीज गीत पनि निकालिसकेकी छिन् । र कैयौ म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकिछिन् । उनै मुनासंग उनको पारिवारिक कुरापनी गरेका छौ । उनको आमालाई मुनाको नि’क्कै पि’र हुन्छ । होचो कदकै कार’ण कतै छोरीले दु:’ख त पाउदिन? भन्ने सबैले पि’र गर्छन् र बिहे नगर्न सल्लाह दिन्छन् । हेरौ मुनासंग गरिएको कुराकानी :

Recent Comments

Top