यतिबेला उपत्यका को’रोनाको क’हरबाट गु’ज्री रहेको छ । यही समय उपत्यकामा थरी थरीका घ’टनाहरु घ’टी रहेका छन् । मङ्गलवार काठमाण्डूको बालुवाटार क्षेत्रको सडकमा अ’चान’क अ’ष्ट्रिच देखियो ।
गाडीमा सवार चालक र यात्रुहरू अनि पैदल यात्रीहरूलाई त्यसले एकछिन रो’माञ्चक बनायो । त्यो अ’ष्ट्रिच कसको थियो ? कसरी सडकमा पुग्यो ? त्यस बारे बुझदा बा’स्तविकता सबै खु’लेको छ ।
उसलाइ एक घरमा राखिएकाे थियाे र उ त्यस घरबाट फु’स्केर गएकाे एक महिलाले बताएकी छिन् । त्यस अ’ष्ट्रिच देख्दा सबै मानिस च’कित परेका थिए । – बिबिसि
Recent Comments