logo
Advertisement

चर्चित गायिका जेरी गर्भवती भएपछी नाचेर उ’दुम, गर्भकै बारे ज’म्यो बुढाबुढीको क’डा दो’होरी(भिडियोमा हेर्नुस्)

७ श्रावण २०७७, बुधबार मा प्रकाशित

यतिबेला बजारमा लोक दोहोरी गायिक बबिता बानियाँ जेरीको खुबै चर्चा चलीरहेको छ । करण हो, जेरी बाचन गरेर लोकप्रिय बनेकी बबिता आमा बन्दैछिन् । आमा बन्दै गर्दा भिभिन्न मिडियामा आएर उनी अन्तबार्ता दिनमा व्यस्तछिन् ।

अनि आफु आमा बन्दै गरेको कुरा भिडियो गीत मार्फत समेत जानकारी दिएकी छिन् । जसले बजारमा राम्रै चर्चा कमाएको छ । दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् ।

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरिएको चर्चा गरिएको छ । जेरीले शंकर क्षेत्रीसंगको आफ्नो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो । थप भिडियोमा हेर्नुस्

Recent Comments

Top