logo
Advertisement

जेरी र शंकरले खो’ले बच्चाको नाम देखी के ब’नाउने भन्ने सम्म ! हेर्नुस् भिडियो

४ श्रावण २०७७, आईतवार मा प्रकाशित

बबिता बानिया जेरी आमा ब’न्ने भएकी छिन् । गत साल बैबाहिक जीवनमा बाधि’एकि बबिता यही आउदो दसैंमा आमा ब’न्ने भएकी हुन् । उनले गायक शंकर क्षेत्रि संग विवाह गरेकी हुन् ।

बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । लक’डा’उनले ब्यापार ठ’प्प भएसंगै फा’ट्ट फु’ट्ट गीत निका’लि रहेका छ्न् ।

उनिहरुले आफ्नो जीवनसंग मेल खा’ने गीत ” गर्भवती ” जेरीको बुढा बुढीको तिज गीत भनेर सार्वजनिक गरेसंगै अहिले ट्रे’ण्डिङमा पनि छ । सोही गीत संगै रमाइलो कुराकानी हामीले गरेका छौ । हेर्नुस् भिडियो :

Recent Comments

Top