logo
Advertisement

इन्द्रेणिकि भाई’रल सानी गायिका आयुषा दिदीसंगै मिडियामा, पत्रकार नै आयुषाले दिदीको भिनाजु रोजेपछि(भिडियो)

४ श्रावण २०७७, आईतवार मा प्रकाशित

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगितको निक्कै चर्चा परिचर्चाहुने गर्दछ । कतिपय फिल्म मेकरले पनि लोक गीत फिल्मको लागि माग गर्ने गर्छन् । तेसैपनी पहिले गाउँ घरमा मात्र घन्किने लोक गीत अव शहर र रेश्टुरेन्टमा पनि बज्ने गर्दछ । अझ अछिल्लो समय लोक गीत भन्ने बित्तिकै तीजका गीत निक्कै सुनिन थालेका छन् ।

यसै सन्दर्भमा पछिल्लो समयकि भाई’रल गायिका आयुषा गौतमको दोस्रो तीज गीत गायिका सरिता कार्कीसँगको सहकार्यमा बजारमा ल्याएका छन् । करण न्यौपानेको शब्द र संगीतमा रहेको यो गीतलाई संगीत संयोजन भने विपिन आचार्यले गरेका हुन् । गित युटुवको ट्रेडिगमा रहेको छ |

यसपालीको तीज गीतमा गायिका कार्कीले बालगायिका आयुषा गौतमसँग सहकार्य गरेकी छन् । तीज गीतमा दिदीबहिनीको मायालाई प्रस्तुत गरिएको छ । यसपाली तीजमा भिनाजु खोज्न बहिनीले आग्रह गरेकी छन् । यसै सन्दर्भलाई जोडेर दिदी बहिनिसंग कुराकानी गरेका छौ । हेरौ उक्त कुराकानी :

Recent Comments

Top