logo
Advertisement

प्रियंका चोपडाकी सासुले प्रियंकालाई दिईन् यती महंगो गिफ्ट

१ श्रावण २०७७, बिहीबार मा प्रकाशित

बलिउड अभिनेत्री प्रियंका चोपडा बलिउडमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन् । उनले बलिउड फिल्म संगै केही हलिउड फिल्ममा पनि काम गरेकी छिन् ।

प्रियंका र निकको बिहेपछि सासू डेनिसले प्रियंकालाई हीराको इयररिङ्ग दिएकी थिइन् । जुन निकै महंगो थियो । ती रिङ्गको मूल्य करिब ५५ लाख भारु पर्ने बताइएको थियो ।

डेनिसले प्रियंका र निकको इङ्गेजमेन्टका बेलामा पनि पञ्जाबी नृत्य गरेकी थिइन् । नाच्दै गरेको भिडियो उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । उक्त भिडियो धेरैले मन पनि पराएका थिए ।

हालै प्रियंकाले आफ्नी सासू डेनिस जोनसलाई जन्मदिनको शुभकामना दिइन् । उनले सासूसँगको तस्वीर इन्स्टाग्राममा राखेकी थिइन् । डेनिस पेशाले एक शिक्षक हुन् ।

Recent Comments

Top