logo
Advertisement

राजेश हमालले भने म महानायक हैन् एक कलाकार हुं, दीपाजी लाई माफ गर्दिनुस्, (भिडियो)

३१ असार २०७७, बुधबार मा प्रकाशित

नेपालमा केरोनाको क’हर चली रहेको समय एकाएक फिल्मी कलाकारहरु बि’वादमा ता’निएका छन् । फिल्मको काम शु’न्य छन् अनि कलाकारहरु घरमै बसेका बस्नुपर्ने अ’वस्था छ । सायद त्यही भएरपनि कलाकारहरु एकपछि अर्को ब’यानबा’जीका का’रण बि’वादमा मु’छिएका छन् ।

अभिनेत्री बर्षा राउत नेपाल भारत सीमा बि’वादमा मु’छिईन् । त्यसपछि अभिनेत्री पूजा शर्मा नेपालको जिल्लाहरुमा सही जवाफ दिन न’सक्दा बि’वाद झे’ल्नु पर्यो । त्यो बि’वाद से’लाउन नपाउंदै अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र दीपाश्री निरौला बि’वादमा मु’छिए ।

चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई महानायक हैन भन्दा नेपालभर त’रंग छा’यो । दीपाले मा’फी पनि मा’गिन् तर राजेश हमालका शुभचिन्तकहरुले दीपालाई गा’ली ग’र्न छो’डेका छैनन् । यहीबीच अभिनेता हमालले दीपालाई मा’फी दिन आ’ग्रह गरेका छन् । थप भिडियोमा हेर्नुस्

Recent Comments

Top