logo
Advertisement

राजेश हमाल काण्डमा अभिनेत्री एलिजाले दिईन कडा अभिव्यक्ति (भिडियो)

३० असार २०७७, मंगलवार मा प्रकाशित

नायिका एलिजा गौतम अव म्युजिक भिडियो पनि खेल्न थालेकि छिन् । उनले केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी थिईन् । अव उनको पहिलो म्युजिक भिडियोमा देखिए संगै एकाएक भिडियो भाइरल भएको छ।

पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिएको गीतमा एलिजाको दमदार अभिनय देख्न सकिन्छ भने एलिजालाई दुर्गेश थापाले उस्तै अभिनयमा साथ् दिएका छन।गीतमा बाल गायिका आयुसा गौतमको पनि दमदार अभिनय रहेको छ।

उनले गरेको म्युजिक भिडियोले २ मिलियन भिउज पाएको छ । उनले पाएको दर्शकको मायालाई उनले सामाजिक संजाल मार्फत बाडेकी पनि छिन् । उनको पहिलो म्युजिक भिडियोले दर्शकको मन तानेपछी उनलाई झनै हौसला मिलेको उनको भनाइइ छ । उनै एलिजासंग गरिएको कुराकानी हेरौ :

Recent Comments

Top