logo
Advertisement

राजेश हमाल देखी बलिउड हिरोलाई कैची चलाऊने राम भन्छन् दिपा दिदिलाई गा’ली नगरदिनुस् (भिडियो)

३० असार २०७७, मंगलवार मा प्रकाशित

महानायक राजेश हमाल बिवादमा खासै पर्दैनन् । तर यो समय निर्देशक तथा कलाकार दिपा श्री निरौलाले राजेश हमाल महानायक हैन भन्ने प्रतिकृया दिएसंगै दिपा, दीपक अनी राजेशको बारे ठुलै बहस हुन थाल्यो ।

यसतैमा राजेश हमालको कपाल बिगत २० बर्ष देखी काट्दै आएका राम ठाकुरले राजेश हमालबारे धेरै कुरा गरेका छन् । उनले दिपालाई गा’ली नगर्न दर्शकलाई आग्रह पनि गरेका छन् । सर्लाहीमा जन्मिएका राम नेपाली कलाकार देखी बलिउड कलाकारको कपाल काट्दाको अनुभब यसरी बाड्छन् । हेर्नुस् भिडियो :

Recent Comments

Top