logo
Advertisement

कस्तो अनौठो देश ? पुरुष नपाएर छट्पटाउँछन युवती यहाँ

२८ असार २०७७, आईतवार मा प्रकाशित

कतै केटा छानी छनी विवाह गरिरहेकाछन् त कतै केटा नै नपाएर विवाह नगरि बैश खेर फालि’रहेकाछन् । सिरियाका युवतीहरुको पि’डा छुट्टै छ । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ?

समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिं’साका कार’ण कयौं युवक मा’रिएका छन् भने कयौं विदेश पलायन भइसकेका छन् ।

त्यस्तै कतिपय युवक जे’लमा छन् । जसका का’रण विहे गर्ने बेलाका युवकहरुको ख’डेरी नै छ । केही समय अघि गरिएको अध्ययन अनुसार, त्यहाँ ७० प्रतिशत महिला पुरुष नपाएर अविवाहित बस्नु परेको छ ।

समाजमा बचेखुचेका केही युवक पनि आर्थिक स’मस्या, असु’रक्षाजस्ता का’रणले विवाहका लागि तयार हुदैनन् । यसले गर्दा सम’स्या परिरहेको छ।

Recent Comments

Top