logo
Advertisement

शनिबार जन्मिएका मानिसहरू कस्ता हुन्छन् ? ज्योतिषशास्त्रका अनुसार थाहा पाउनुहाेस् यस्ताे हुन्छ स्वभाव !

२७ असार २०७७, शनिबार मा प्रकाशित

मानिसको बानि ब्यबहार उसको जन्मेको बार अनुसार थाहाँ पाउन सकिने ज्योतिषशास्त्र बाटएको छ । तपाई कति भाग्यमानी हुनुहुन्छ? तपाई जन्मेको जन्मबार, महिना र समयले पत्ता लगाउन सकिने बताइएको छ ।

ज्योतिषशास्त्र अनुसार कुनै पनि मानिसको जन्मबार अनुसार उसको बानि ब्यबहार पत्ता लगाइएको छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार शनिबार जन्मने मानिस बुद्धिमानि हुने बताइएको छ ।

यस दिन जन्मेका मानिसहरु गम्भीर र जिम्मेवारी हुने गर्छन् । उनीहरु गल’त कुराहरुलाई सहन नसक्ने खालका हुन्छन् । यस दिन जन्मेका मानिसहरु संगीत र खेलमा रुची राख्ने गर्छन् । उनीहरु हाइ क्लास वस्तुहरु मनपराउने गर्छन् ।

शनिबार जन्मेका मानिसहरु साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् । यस दिन जन्मेका मानिसहरुको वैवाहिक जीवन सुखमय हुन्छ । यस दिन जन्मेकाहरु जि’द्दि तर अरुलाई ठे’स नपु’र्याउने खालका हुन्छन् ।

Recent Comments

Top