logo
Advertisement

दीपिका पादुकोणलाई लाई ५ करोडले फलो गरे

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

बलिउड नायक सुशान्त सिंह राजपुतको नि’धन पछी बलिउड कर्मिलाई अनफलो गर्ने लहर नै चनेको थियो । नेपो’टिजम र ग्रुपि’जमको झ’मेलामा फसेका बलिउड कर्मिलाई अन’फलो गर्ने लहर चलेतापनी केही बलिउडकर्मीलाई भने दर्शकले निरन्तर प’छ्या’इरहेका छन् ।

यस्तैमा नायिका दीपिका पादुकोणलाई सामाजिक संजाल इन्स्टाग्राममा पछ्या’उनेको संख्या ५ करोड पुगेको छ ।दीपिकाले ५ करोड फलोअर्स पुगेपछि खुशी व्यक्त गर्दै आफू सम्पूर्ण दर्शकप्रति आभा’री रहेको बताएकी छिन् ।

दीपिकाले भने १ सय २६ जनालाई मात्र फलो गरेकी छिन् । सुपर हिट फिल्म ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी यी नायिकाको अभिनयलाई दर्शकले निकै रुचाउँछन् ।

Recent Comments

Top