logo
Advertisement

भुवन केसी र साम्राज्ञीको विवा’दमा स्वस्तिमाको क’डा जवाफ

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

ल’क’डा’उनले चलायामान नभएको फिल्मी क्षेत्र विवा’द र गसि’पले निक्कै गर्मा’एको छ । कहिले के कहिले के वि’वा’द र ग’सिप आईरहेको छ । यस्तैमा नायक भुवन केसी र साम्राज्ञीको बि’वा’दले धेरैलाई हल’चल गराएको छ ।

कोही भुवन केसिको सपोर्टमा छन् त कोही साम्राज्ञीको । यस्तैमा नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक ब’यानमा आ’प’त्ती जनाएकी छिन् ।

हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञीको विवा’दको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–‘यदि शो’षण भएको हो भने आ’वाज उ’ठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंक’मा’ल गर्यो, गाला छोयो भनेर रु’नुको अ’र्थ छैन । यो फिल्म क्षेत्र हो ।’

लामाको यो भनाइमा नायिका स्वस्तिमा खड्काले आप’त्ती जनाउदै सामाजिक संजालमा लेखेकी छिन्–‘फिल्म क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको ब’यान आउनु दुः’ख लाग्दो कुरा हो । ज’र्बज’स्ती छुने, चुम्बन गर्ने, कसैको सह’मतीवि’ना ज’र्बज’स्ती तान्नु आफैमा शारीरिक उ’त्पी’ड’न हो ।

मेरो पेशामा कुनै पनि प्रकारको उ’त्पीड’नका लागि कुनै पनि ब’हाना स’ह्य छैन । म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उ’त्पीड’न । नायिका भएर यति त सहनुपर्छ भन्ने अ’पमा’नज’नक बयान कसैले पनि जतिबेला पनि ब’नाउन सक्छ ।’

Recent Comments

Top