बलिउड नायक सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गरेको झन्डै एक महिना पुग्नै लाग्यो । तर, पनि अझै उनको आ’त्मह’त्यालाई लिएर चर्चा सेलाएको छैन । झन झ्न ब’हस सुरु भएको छ ।
मुम्बई प्रहरीले आफ्नै अपार्टमेन्टमा झु’न्डि’एको अव’स्थामा फेला परेका सुशान्तले आ’त्मह’त्या गरेको पु’ष्टि गरेको छ । तर, पनि उनले आ’त्मह’त्या गर्नुको कार’ण खो’जिरहेको छ ।
कार’ण थाहा पाउन मुम्बई प्रहरीले उनका नजिकका आफन्त, साथीभाइ, प्रेमिकादेखि केही बलिउडकर्मीको समेत ब’यान लिएको छ । भारतीय मिडियाका अनुसार सुशान्तले आ’त्मह’त्या गर्नु अगाडि गुगलमा आफूलाई नै सर्च गरिरहेका थिए ।
रिपो’र्टका अनुसार, आ’त्मह”त्या गर्नु अगाडि बिहान सवा १० मा सुशान्तले गुगलमा आफ्नो बारेमा आएका समाचार पढेका थिए । सुशान्त आफ्नो टिमसँग म्यागेजिन, पत्रिका, अनलाइन न्युजमा आउने आफ्नो खबरबारे चा’सो राख्थे ।
केही मानिसहरू आफ्नो इमेज ख’राब गर्नका लागि लागिरहेको सुशान्तले मह’सुस गरेका थिए । यो कुराले उनी निकै नै त’ना’वमा रहने गरेको पनि बता’इएको छ । – एजेन्सी
Recent Comments