logo
Advertisement

२२ बर्ष ड’राएर बिताएका उदित नारायण, यस का’रण आ’त्मह’त्या गर्न खोजे!

२१ असार २०७७, आईतवार मा प्रकाशित

बलिउड होस् या नेपाली कलाकार अहिले आएर खुलेर बोल्न थालेका छन् । यसको मुख्य श्रेय बलिउड नायक सुशान्त सिंह राजपुतको रह’स्यमाय मृत्‍’यु लाई जान्छ । उनको मृ’त्‍यु ने’पो’टिजमा र ग्रुपि’जमका का’रण भएको दा’बी गर्दै अहिले कलाकारहरु आफुमाथि परेको सम’स्या खुलेर बोल्ने भएका छन् । यस्तैमा बहुचर्चित गायक उदित नारायण झा पनि बोलेका छन्

झाले आफूलाई २२ वर्षसम्म निरन्तर ध’म्की आइरहेको बताएका छन् । बलिउडमा प्रवेश गरेको ४० वर्ष पुगेको अवसरमा भारतीय मिडियासँग कुरा गर्दै उदितले फिल्म ‘कुछ कुछ होता हे’मा समावेश गीत हि’ट भएपछि आफूलाई ध’म्की आउन थालेको बताएका हुन् । उदितले आफूले करिअर सुरुवात गर्दा निकै सम’स्या भएको र डि’प्रेस’नमा पनि धेरै पटक परेको बताएका छन् ।

उनले सन् १९९८ मा फिल्म ‘कुछ कुछ होता हे’ गीत गाए । उक्त गीत सुपर हिट भयो । त्यसपछी उनलाई पैसा माग्दै फोन आउन थाल्यो । फोनमा उनलाई काम छा’ड्नका लागि ध’म्की समेत दिने गरिन्थ्यो । उदितले भारतीय मिडियासँग भने–‘एउटा समूह थियो, जसले मेरो नामको सुपारी पनि दिएको थियो । उनीहरू मसँग असु’रक्षित महसुस गर्थे । मैले मुम्बई क्रा’इम ब्रा’न्चमा निवेदन दिएँ र मेरा लागि २ जना सुर’क्षागार्डको प्रव’न्ध भयो ।’

झाका अनुसार, उनलाई गत वर्षसम्म पनि ध’म्की आइरहेको थियो । उनले २२ वर्षसम्म आफूले ड’राएरै जिन्दगी बिताए । कहिलेकाहीँ आ’त्मह’त्याको सोच पनि आएको उदितले बताएका छन् । तर आफूले निरन्तर काममा लागिरहेकाले यो सफलता पाएको उदित बताउँछन् ।

Recent Comments

Top