logo
Advertisement

ल’क’डा’उनमा आयो विदेशबाट ११५ जनाको श’व !

२० असार २०७७, शनिबार मा प्रकाशित

ल’क’डा’उनका कारण विदेशमा अल’पत्र अव’स्थामा रहेका ११५ शव स्व’देश ल्याइ’एको छ । यही शुक्रबार सम्म विदेशमा ज्या’न गु’माएका १ सम्म १५ जना युवाको श’व स्व’देश ल्याइ मृ’तकका परिवारलाई बुझा’एको वैदेशिक रोजगार बोर्डले जना’एको छ ।

हालसम्म मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा श’व ल्याइ मृ’त’कका परिवारलाई बु’झाएको बोर्डले जना’एको छ।

उनका अनुसार वैदेशिक रोजगारीका क्रममा ज्या’न गु’मा’एका १०५ शव अझै व्यव’स्थापन गर्न बाँकी छन् भने १३२ जनाको श’व ग’न्तव्य मुलु’कमा नै अन्त्य’ष्टिक लागि सहमति भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य वि’भिन्न मुलुकमा ७ गरी १०५ श’व व्यव’स्था’पन गर्न बाँकी रहे’का छन्।

Recent Comments

Top