logo
Advertisement

संगितकार अर्जुन र गायिका दुर्गाले आज गरे विवाह

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

ल’क डा’उनले धेरैको जन जीवन अस्त ब्य’स्त बनाएको छ । तर यो अ’सह’ज परि’स्थितीलाई पनि सहज बनाउन तर्फ सबै लागि परेका छन् । यही समयलाई आफ्नो जीवनको अ’मुल्य दिन बनाएका छन् संगितकार अर्जुन पोख्रेलले । नेपाली फिल्मका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँ’धिएका छन् ।

आज संगितकार अर्जुन पोख्रेल र गायिका दुर्गा खरेलले वि’वाह गरेका हुन् । सरकारले बनाएको नि’यमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । दुर्गा र अर्जुनले संगै श’ह’कार्य गरेरपनी गीत निका’लेका थिए । फिल्मी बजका तर्फबाट संगीतकार अर्जुन पोखरेल र चर्चित गायिका दुर्गा खरेललाई सुखद दाम्पत्य जीवनको धेरै धेरै शुभकामना ।

Recent Comments

Top