logo
Advertisement

रेश्मा टिकटकमा बिजी भएपछि बले भए बेहा’ल (भिडियो)

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

नेपाल आईडल बिजेता तथा गायक रबि ओड र गायिका सम्झना ओलीको नयाँ गीत सा’र्वजनिक भएको छ । रबि र सम्झनाको स्वरमा ’तिमी बि’जी टिकटकमा’ बोलको गीत सार्वजनिक भएको हो । यस गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन् भने एरेन्ज नरेन्द्र वियोगीको छ ।

यस गीतको भिडियोमा सागर लम्साल (बले) र रेश्मा घिमिरेले मोडलिङ गरेका छन् । उत्सब दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र सम्पादन निर्देशक घिमिरेको छ । निशान निर्देशित भिडियोमा टिकटकले परिवारमा आएको स’म’स्यालाई रमाईलो तरि’काले देखाईएको छ । भिडियो हेर्नुस् :

Recent Comments

Top