logo
Advertisement

दुर्गेशले बिच बिचमाको सफलता पछी यस्तो ल्याए बिच बिचमा २ (भिडियो)

१९ असार २०७७, शुक्रबार मा प्रकाशित

पछील्लो समय युवापुस्ता माझ निक्कै नै लोकप्रिय भएका गायक हुन दुर्गेश थापा । उनले युवा पुषतालाई लक्षि’त गर्दै बिभिन्न गीत संगित निका’लिरहन्छन् । यस्तैमा उनको नयाँ गीत सार्व’जनिक भएको छ । गत वर्ष तीजमा आएको ‘बिच्च बिच्चमा’ गीतको सफ’लता पछि दुर्गेशले बिच बिचमा २ ल्याए’का हुन् । उनको गत बर्ष गरेका बिच बिचमा बोलको गीतको पार्ट २ भन्दै ‘बिच्च बिच्चमा २’ नाम दिएर उक्त गीतको भिडियो सार्वज’निक भएको छ ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा दुर्गेश थापा सहित अन्य मोडलहरुलाई देख्न सकिन्छ । जीवन शाहनी क्षेत्री, जीबि चिरन, दिपाशा विसी, अस्मिता जुरेली, टिका जैशी, सविता राई, यिनी विष्ट, शिल्पा खड्का लगायत भिडियोमा फिचर्ड छन् । छायाँकन अर्जुन तिवारीको छ ।

यस गीतमा दुर्गेश थापाको शब्द तथा संगीत रहेको छ भने उनले यस गीतमा हरितालिका तीज, को’रोना, ल’क’डा’उन र देशको राजनीतिक अवस्था बारे चर्चा गरेका छन् । गत बर्ष फिल्म छ माया छपक्कै प्रचारमा पनि दुर्गेशको बिच्च बिच्चमा गीत प्रयोग गरिएको थियो । गीतको भिडियो हेर्नुस् :

Recent Comments

Top