सुनको मू’ल्य घटेको छ । ल’गाता’र उता’बचढा’ब आइरहेको सुनको मूल्य बिहीबार प्र’ति’तोला ७ सय रुपैयाँले घटे’को हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहिबार प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मू’ल्य तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ९५० रुपैयाँमा आएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ रहेको थियो भने तेजावी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँमा का’रोबार भएको थियो ।
Recent Comments