logo
Advertisement

सुशान्तको के’शमा प्र’हरिले पठा’यो सञ्जय लिला भन्सालीलाई लि’गल नो’टि’स

१८ असार २०७७, बिहीबार मा प्रकाशित

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको नि’धन पछि बलिउडमा परिवा’रवादको विषय च’र्को रुपमा उ’ठेको छ । बलिउडमा भएको परिवार’वा’दका कारण सुशान्तले देह त्याग गर्न बाध्य भएको भन्दै सोही अनुसार प्रहरीले छा’नविन अगाडी बढा’एको छ ।

प्रह’रीले द’र्जनौंसंग व’यान लिइ’सकेको छ । यसैबीच प्रहरीले सोही विषयमा अनुस’न्धान गर्न बलिउडका चर्चित निर्देशक सञ्जय लिला भन्सालीलाई लि’गल नो’टिस पठा’एको छ । सुशान्तलाई डिप्रे’शनमा जाने अवस्था ल्याउने पा’त्रको खोजी गर्दै जाँदा प्र’हरीले भन्सालीलाई पनि लि’गल नो’टिस पठा’एको हो ।

फिल्म समी’क्षक सुभाष झाले दिएको व’यानका आधा’रमा प्रहरीले उनलाई लि’गल नो’टिस पठा’एको हो । सञ्जयले सुशान्तलाई ३ वटा फिल्म बाजी’राव म’स्तानी, गो’लियो की रासली’ला रामलि’ला र पद्मा’वत मा प्रस्तव गरे तर तिन वटै फिल्ममा सुशान्तले अभि’नय गर्न पा’एनन् । प्र’हरीले यसै विषयमा अनु’सन्धान गर्न भन्सालीलाई लि’गल नो’टिस पठा’एको हो ।

सञ्जयले सुशान्तलाई ३ वटा फिल्ममा प्र’स्ताव गरेको खु’लासा गरेका थिए। अनुसन्धानका क्र’ममा मुम्बई प्रहरीले कलाका’र स’हित धेरै जनासँग सो’धपु’छ गरि’सकेको छ।

Recent Comments

Top