logo
Advertisement

प्रिती आलेकि छोरीले अन्त’र्वा’तामै छोरी भन्दा आमा तरु’नी भन्दा प्रिती भइन् रा’तोपि’रो (भिडियो हेर्नुस्)

१८ असार २०७७, बिहीबार मा प्रकाशित

गायिका प्रिती आलेले तीज गीत सार्वजनिक गरेकी छिन् । उनले ल’क’डा’उन कै बिचमा फर’क शै”लीको तीज गीत सार्वजनिक गरे’की हुन् । प्रितीले ‘फरिया लरीलै बरिलै’ बोलको गीत सार्व’जनिक गरे’की छिन् ।

एक नारायण भण्डारीको शब्द तथा सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको छ । यस्तै गोविन्द पराजुलीको रेकडिङ, एचवीएन किस्मतको मिक्सिङ रहेको गीतलाई १ डीबी एचडी स्टुडियोमा रेकडिङ गरिएको हो ।

‘फ’रिया ल’रीलै ब’रिलै’ गीतमा आ’धा’रित रहेर प्रिती आले र उनको छोरी गुँरास केसीसंग रमा’ईलो कुराकानी गरेको छौ । हेरौ भिडियो :

Recent Comments

Top