नायक सुशान्तसिंह राजपुतले आ’त्मह’त्या गरेपछी बलिउडमा र नेपाली फिल्मगरिमा नि’क्कै त’ह’ल्का म’च्चाएको छ । यो समय अहिले धेरै नायक नायिकाले आफुमाथि भएको दु’र्व्य’बहा’र बारे खु’लेर बो’ल्न था’लेका छन् ।
यस्तैमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले करि’अरका शुरु’वाती दिनमा आफू दुर्व्य’वहा’रमा परेको खुला’सा गरेकी छिन् । उनले बा’रम्बा’र आफू दु’र्व्यवहा’रमा परेको बताएपछि यो मु’द्दा च’र्चामा छ ।
साम्राज्ञीले फिल्मकर्मीको नाम नखु’लाई फिल्ममा काम गर्दा मेक’रले दु’र्व्यवहा’र गरेको बताएकी थिइन् । तर, साम्राज्ञीको भनाइपछि अभिनेता तथा निर्माता भुवन केसीले अ’सह’म’ति जनाउँदै ‘जुन था’लमा खायो, त्यही था’लमा दु’लो पारेको’ टि’प्पणी गरेका थिए ।
Recent Comments