logo
Advertisement

डेटिङ जादाँ प्रेमी प्रेमिकाको यस कारण झ’न्डै गयो ज्या’न !

१६ असार २०७७, मंगलवार मा प्रकाशित

वीरगन्जमा एक युवकले प्रेमीकाको ह:त्या प्रयास गरेको घ’टनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँ:टी रे*टेर ह*त्याको प्रयास गरेका हुन् । दुवै ज ना विवाहित हुन् । उनीहरु एक अर्कालाई मन पराउने प्रहरी सामु बताएका छन् ।

धा:रिलो हतियार बाट घा’इते चौधरीको नेशनल मेडिकल कलेजमा उ’पचा’र भइरहेको छ। घरमा श्रीमान र छोराछोरी छन् । तर, एक विवाहित पुरुषसं प्रेम सम्बन्ध भएर उनलाई भेट्न गएकी महिलाको झण्डै ज्या:न गएको छ । विवाहित महिला चौधरीको एक छोरा पनि छन् ।

उनका श्रीमान् अजय सिंह रोजगारीको सिलसिलामा काठमाडौं भएकाले उनी छोरालाई लिएर वीरगन्ज १० घडीअर्वामा डेरा गरेर बस्दै आएकी छन् । मंगलबार मध्यान्ह १२ बजेतिर रोशनले चौधरीलाई घुम्न वीरगन्ज १५ मा अवस्थित भिस्वा’डाँ’डामा बोलाएका थिए।

त्यहीँ डेटिगंका क्रममा उनीहरुबीच वि’वाद भएको प्रारम्भिक अुनसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । वि’व’दका बीच रोशनले धा’रिलो छु’:राले मनुको घाँ:टीमा प्र’हार गरेका हुन् । उनीहरुबीच वि’वादको कारण भने खुल्न सकेको छैन ।

प्रेमीका चौधरीले आफुहरु काठमाडौंमा संगै केही दिन बसेको प्र’हरी सामु बयान दिएकी छन् भने रोशनले उनी आफ्नो प्रेमीका भएको बताएका छन् । दुई जना एक साता अघि काठमाडौंमा चार दिन संगै बसेका थिए । – एजेन्सी ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x