logo
Advertisement

करण जोहरले मामीबाट राजीना’म दिए

१६ असार २०७७, मंगलवार मा प्रकाशित

बलिउड नायक सुशान्त सिंह राजपुतको नि’धन पछी नातावा’द र समुहवा’दले निक्कै च’र्चा पाएको छ । यो वा’दको चर्चाले निर्माता करण जोहरलाई सबैभन्दा धेरै आलोच’ना गरिएको छ । बलिउडमा परिवारवा’द अगाडि बढाउनमा करणको भूमिका सबैभन्दा बढी रहेको आलोच’कहरुले बताइरहेका छन् ।हाल उनले, ट्विटरबाट धेरै बलिउडकर्मीलाई अनफ’लो गरिसकेका छन् भने इन्स्टाग्रामबाट पनि क’मेन्ट हटाएका छन् ।

भारतीय मिडियाका अनुसार, विभिन्न आरोपबाट दिक्क हुँदै करणले मामीको निर्देशक स्मृती किरणलाई राजीना’मा पठाएका हुन् । करणले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात मामीबाट राजीनाम दिएका छन् । उनी यो फिल्म फेस्टिभलको बोर्ड सदस्य समेत हुन् ।

करणसँग स्मृती र नायिका दीपिका पादुकोणले राजीना’मा नदिन आग्रह गरेका थिए । यो बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र करण जोहर छन् । करण बलिउडका कलाकारसँग पनि रि’साएको भारतीय मिडियाले जनाएका छन् । आफूमाथि निरन्तर ह’मला हुँदा पनि कसैले सहयोग नगरेको भन्दै करण आ’क्रोशि’त बनेका हुन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x