logo
Advertisement

एउटा केटासँग बिहे प’क्का गरेर ! छोरी बिहेको अघिल्लो दिन अर्कै केटासँग भा’गेपछि, बाबुले जरिवा’ना ति’र्न न’सकेपछि संसार छो’डे”

१६ असार २०७७, मंगलवार मा प्रकाशित

विवाहका लागि तयार गरेको केटासँग विहे गर्नु अगाबै छोरी मन पराएको अर्कै केटासँग भागेपछि सामाजिक पञ्चा’तीले बाबुलाई तोकेको द’ण्ड जरि’वाना रा’प र ता’प सहन नसकि विवाहको अघिल्लो दिन नै बिहीबार श्याम लालले झु ण्डिएर आ त्मह त्या गरे। उनको घरमा रहेको विवाहको उल्ला’सको माहौल एकै निमेषमा स्त’ब्धमा परिणत भयो। वृद्द बाबुआमा, श्रीमती र दुई छोरीलाई छाडेर वैदेशिक रोजगारीमा साउदी गएका उनी माघ अन्तिम साता घर फर्किएका

यस्तैमा लहान नगरपालिका-२४ निवासी श्यामलाल रामको घरमा असार १२ गते शुक्रबार छोरीको विवाहको नि’धो भएको थियो। सन्तानका रुपमा दुई छोरी मात्र रहेको अवस्थामा जेठी छोरीको बि हे निधो भएकाले बुवा श्यामलालले नातेदार, इष्टमित्र सबैलाई निम्तो गरिसकेका थिए। दु लाहा पक्षलाई दा इजो समेत बुझाइसकेका थिए भने आवश्यक सरजामको जो’हो पनि भइसकेको थियो।

असार १२ गते विवाहको निधो गरेर दुई साता अघि नै महेशका बाबु बन्दी रामलाई दाईजो स्वरुप चार तोला सुन तथा दुई लाख नगद समेत बुझाएका थिए। बाबुले अर्कै केटा सँग बिहे पक्का गरेर दा इजो बुझा एको थाहा पाएपछि छोरी चाहिँ प्रे म स म्बन्धमा रहेका युवकसँग भागे ।

केटा पक्षले केटी भा;गेको थाहा पाएपछि गाउँमा प’ञ्चा’यती बसाए। यस्ता समस्यामा न्याय निरुपणका लागि जानुपर्ने निकायमा नगई पर म्परागत प ञ्चायती बसाई जातिय अगुवामार्फत श्यामलालमाथि ६० हजार जरि’वाना तोकियो। वि वाहको टुं;गो गरिएकी छोरी अर्कै केटासँग भागेका का रण जातिय सभाले उनलाई यस्तो निर्णय सुनाएको थियो। आफूले दिएको नगद तथा सुन फिर्ता दिनु त कता हो कता उल्टै थप जरिवाना तोकेपछि उनी वि’क्षि’प्त बनेका थिए।

समुदायका अगुवासँगको छलफलपछि कान्छी छो रीकै विवाह गरिदिने निर्णयमा पुगेका थिए । पहिले जातिय अगुवाले तोकेको ६० हजार ज’रिवा’ना तिरेपछि मात्र कान्छी सँगको विवाह स्वीकार्य हुने सर्त राखिएपछि उनी फ’न्दा परे। श्यामलालका काका योगेन्द्रले भने ‘पटक पटक बि’न्ति गर्दा पनि मानेनन् पहिला जरि’वाना तिर्नै र्ने अ’ड्डि कसेका कारण हाम्रो” केही चलेन।

जरि वानाको रकम कसरी व्यवस्था गर्ने भन्ने उपाय नसु’झेका श्यामलाल केही बेरपछि आउँछु भन्दै निस्केकोमा सदाका लागि वि’दा भए। गोविन्दपुर–झु टकी बाटोको बीचमा पर्ने सरे खोलाको आँपको बोटमा झु ण्डिएर आ त्मह त्या गरेका थिए। उमेरले डाँडा का टिसकेका श्यामलालका आमाबुबा गेनावती र नथुनी जी;वितै छन्। श्यामलालकी श्रीमती सुनैरदेवी भा’ववि’ह्वल अवस्थामा छिन्। कमाएर परिवार पाल्ने जिम्मे’वारी श्यामलालकै काँधमा थियो।

-अन्नुपूर्णपोस्ट

Recent Comments

Top