logo
Advertisement

बिहेको भोलिपल्ट केटाले बिना मेकअप केटीलाई देखेपछी, केटीको बुवालाई २०हजार डलर ज’रिवाना मागे

१६ असार २०७७, मंगलवार मा प्रकाशित

मेकअपले मान्छेलाई स्वर्ग कि अपसरा जस्तै बनाईदिन्छ । यस्तै भएको छ एक नब दम्पतिको विवाहमा । बिहेको भोलिपल्ट उनको लागि का’लो दिन नै हुन पुग्यो । उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलिपल्ट भने रुप नै फेरीएको देखे। ए’क्कासी पत्निको रुप देख्दा उनी निकै आ’त्तिए । उनकी पन्ति बिहेको भोलिपल्ट बिना मेकअपमा देखा परेकी थिइन् ।

उनलाई देखेपछि उक्त पुरुष निकै आ-त्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धो-का दिएको अ’रोप लगाए। त्यसै कारणले उनले पत्नी वि’रुद्ध के’स हालेका छन् । के’स हाल्दै भने ठुलो धो-का भएको र पि-डा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्ष’तिपुर्ति पनि माग गरेका छन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x