logo
Advertisement

भुवन केसी र साम्राज्ञी आ’म्नेसा’म्ने, एकअर्का प्रति यसरी लगाउंदैछन् आ’रोप प्रत्यारो’प(भिडियो सहित)

१५ असार २०७७, सोमबार मा प्रकाशित

अहिले कलकारहरु सामाजिक संजाल मार्फत खुलेर बोल्न थालेका छन् । यसै लहरमा निर्माता तथा अभिनेता भुवन केसीले सामाजिक सञ्जालमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफु माथि भएको दु’र्व्यव’हा’र र न’मिठो अनुभब बाडेकी थिईन् ।

सोही अभिब्य’क्तिलाई फेसबूकमार्फत नायक भुबन केशिले ज’वाफ फ’र्काएका छन् । साम्राज्ञीले केही दिनअघि इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ३ वटा फिल्ममा काम गर्दा न’मिठो अनुभव भो’गेको र आफूमाथि दु’र्व्यव’हा’र भएको बताएकी थिइन् ।

साम्राज्ञीेले पटकपटक फिल्ममा अभिनय गर्ने क्रममा मेकरले न’राम्रो व्यवहा’र गरेको प्रतिक्रि’या दिएकी थिइन् । फिल्म ‘ड्रिम्स’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी साम्राज्ञीले आफूले यो फिल्ममा काम गर्दा न’मीठो व्यवहा’र भो’गेको खबरहबको कुराकानीमा समेत खुलासा गरेकी थिइन् ।

यसैबीच अभिनेता भुवन केसीले सामाजिक सञ्जालमार्फत ‘जुन थालमा खायो, उही थालमा दुलो पार्ने’ भन्दै टिप्पणी गरेका छन् । ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्?, जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने?,’

साम्राज्ञीलाई लक्षित गरी लेखिएको स्टाटसमा भुवनले भनेका छन्, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ।’ भुवनले साम्राज्ञीलाई अभिनय गर्न नै न’जानेको भन्दै प्रतिक्रिया समेत दिएका छन् । साम्राज्ञीले अरु मेकरलाई पनि आ’रो’प लगाएकी छिन् ।

तर, अरु कसैले यसबारेमा अभिव्यक्ति दिएका छैनन् । साम्राज्ञीले ड्रिम्स, ए मेरो हजुर २, तिमीसँग, इन्टु मिन्टु लण्डनमा, कायरा, मारुनी, रातो टीका निधारमा लगायतका फिल्ममा अभिनय गरेकी छिन् । केही समययता उनले अभिनय गरेका फिल्मले खा’सै व्यवसायिक स’फलता हा’त पारेका छैनन् ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x