logo
Advertisement

सासू र बुहारीमा किन मे’ल हुन्न ? यसरी बनाउनुस् सासूसंगको सम्बन्धलाई सुमधुर (भिडियो)

१३ असार २०७७, शनिबार मा प्रकाशित

सासू-बुहारीको सम्ब’न्ध हाम्रो समाजमा निकै फरक हुन्छ । अझ भनौ ना’जुक हुन्छ । हाम्रो समाजमा सासू आमा जस्तै हो भनिएतापनी नत सासूले बुहारीलाई छोरी ठा’नेको देखिन्छ नत बुहारीले सासूलाई । एकाद दुई त्यस्तो सम्ब’न्ध होला जहाँ सासू र बुहारी आमा छोरी जस्तो भएर बसे’तापनी स’मग्र रुपमा हेर्ने हो भने सासू र बुहारीको खा’सै मे’ल भने पा’इन्न ।

किनकी परापूर्वका’ल देखिनै हाम्रो समाजमा सासू आमा हुन स’क्दैनन्, बुहारी छोरी हुन स’क्दैनन् भन्ने उक्ति रहँदै आएको छ । सासूले जति माया गरे पनि छोरीलाई जस्तो व्य’वहार न’गरेको महसु’स हुने र बुहारीले जति आमाजस्तै व्य’वहार गरे पनि साना कुरामा म’न दु’खा’उने भएकाले नै सासू र बुहारीमा मे’ल न’खाएको भन्दा फरक नप’र्ला ।

यो सम्बन्धलाई सुमधु’र गर्न धेरै क’ठि’न छ । पहिले सासूहरू घरमै बस्ने र बुहारीले गरेका हरेक काममा क’मजो’री, ग’ल्ती देखाएर अरूसँग बुहारीको कुरा का’ट्ने, क’रा’उने, छोरालाई कुरा ल’गाउने आदिले गर्दा यो स’म्बन्ध निकै ना’जु’क भएको हो । त्यो क्रम हस्तन्त्रण हुँदै आज सम्म आएकाले पनि सासू भन्ने बि’त्तिकै वा बुहारी भन्ने बि’त्तिकै नका’रा’त्मक भा’बना पै’दा भएको जस्तो लाग्छ ।

समयसंगै ब्यबहा’रमा पनि निकै प’रि’वर्तन देखिन्छ हाम्रो समाजमा । सासूलाई बुहारीले आफ्नै आमा ठा’न्ने र सासूले बुहारीलाई आफ्नै छोरी मान्ने हो भने, खा’सै सासू र बुहारीमा सम’स्या आउँदैन । जबकी घरको मि’यो भनेकै सासू र बुहारी दुबै हुन् । सासू घर-परिवारका मा’न्य स’दस्य हुन् । आ’स्थाकी ध’रोह’र हुन् । उनै सासूले सबै सद’स्यलाई एक बनाएर राख्नु पर्ने हो ।

त्यसैगरी बुहारी घरकी लक्ष्मी मानिन्छिन् । विवाह गरेर भित्र्या’ईेकी बुहारी घर कि शोभा हुन् । तिनै बुहारी पारिवारिक सु’खको मि’यो बन्न सक्छिन् । यदी सासू र बुहारीको स’म्बन्ध राम्रो हुने हो भने त्यो घरकाले स्व’र्गको अनुभु’ती गर्न सक्छन् । बाँकी कुरा भिडियोमा:

Recent Comments

Top