logo
Advertisement

घरमा श्रीमती श्रीमती हुँदा हुँदै अर्को विवाह गर्ने धा’मी प’क्राउ

१३ असार २०७७, शनिबार मा प्रकाशित

मालिकार्जुन गाउँपालिकामा घरमा श्रीमती हुँदाहुँदै अर्की युवती विवाह गर्ने प’क्राउ परेका छन् । गाउँपालिका वडा नम्बर ४ टाँटिकका पुष्करसिंह धामी ब’हुविवाह गर्दा प’क्राउ परेका हुन् ।

धामीले श्रीमती हुँदाहुँदै २०७५ सालमा अर्की युवतीसँग विवाह गरेका थिए । अर्की युवतीसँग विवा गरेपछि जेठी पत्नीले त्यसविरु’द्ध जिल्ला अदाल’तमा मु’द्दा हालेकी थिइन् ।

बहुविवाह गरेका धा’मीलाई अदाल’त २०७५ साल माघ २८ गतेको १ वर्ष कै’द र ५ हजार ज’रिवा’ना तोकेको थियो । धामी अदाल’तका फैसलादेखि नै फ’रार थिए । उनलाई प्रहरीले शुक्रबार प’क्राउ गरेको हो । प’क्राउ गरे लगत्तै धा’मीलाई प्र’हरीले अदाल’तमा उपस्थित गराएको छ ।

Recent Comments

Top