गायिका प्रिती आलेले तीज गीत सार्वजनिक गरेकी छिन् । उनले ल’क’डा’उन कै बिचमा फरक शैलीको तीज गीत सार्वजनिक गरेकी हुन् । प्रितीले ‘फरिया लरीलै बरिलै’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।
एक नारायण भण्डारीको शब्द तथा सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको छ । यस्तै गोविन्द पराजुलीको रेकडिङ, एचवीएन किस्मतको मिक्सिङ रहेको गीतलाई १ डीबी एचडी स्टुडियोमा रेकडिङ गरिएको हो ।
फरक शैलीमा लोक भाकालाइ स्रोता, दर्शकमाझ ल्याउनमा भण्डारी सफल सङ्गीतकारका रूपमा चिनिन्छन् । भण्डारीले आफ्नो आधिकारिक युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेका छन् ।
Recent Comments