logo
Advertisement

फे’मस टिकटक स्टार सियाले गरिन् आ’त्मह’त्या

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

भारतीय एक अर्की कलाकारले आ’त्मह’त्या गरेकी छिन् । १६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा आ’त्मह’त्या गरेको भारतीय सञ्चार मा’ध्यमले जनाएका छन्।

उनको मृ’त्युको खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत ए’जेन्सीसँग कुरा गरेको र अ’न्तिम रा’तसम्म उनी राम्रै मु’डमा रहेको पोष्टमा उल्लेख गरेका छन् ।


२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले कुनै सं’केत गरेकी छैनन् । आ’त्म ह’त्याका घ’टना बढ्दै जाँदा भारतमा युवाहरुलाई म’नोवैज्ञानिक रुपमा ब’लियो बनाउनुपर्ने आवाज उ’ठ्न थालेको छ ।

उनले किन आ’त्मह’त्या गरिन् भन्ने बारे केही खु’लेको छैन । घ’ट’नाबारे प्रहरीले अनुस’न्धान थालेको छ ।’ प्रहरीले पनि घ’टनाको स’त्यत’थ्य बाहिर ल्याउन सकिरहेको छैन् ।

केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतको श’व घरमै झु’ण्डि’एको अ’वस्थामा फे’ला परेको थियो । बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दि’ग्गज कलाकार गु’मा’एको छ । – एजेन्सी

 

View this post on Instagram

 

And Its TIME to get knocked out by this lethal combination of an Epic Punjabi Song and an enchanting beauty. Watch the King of Desi Hip-Hop Bohemia, soulful singer JS Atwal along with Lola Gomez in the official video of Our Latest Single, “Sharaabi Teri Tor”. The Most Awaited Song of 2020 is OUT !! Watch the Video Now. . . . @iambohemia @atwalinsta @lolitaxo__ @mbmusicco @meetbrosofficial @meet_bros_manmeet @harmeet_meetbros @shaxeoriah @urshappyraikoti @jaggisim @desihiphopking @touchblevins @raajeev.r.sharma @itsumitsharma @psycho_marketer @fameexpertz #SharaabiWalk #SharaabiWalkChallenge #SharaabiTeriTor #Bohemia #HipHop #Rap #Punjabi #JsAtwal #HappyRaikoti #intoxicating #MBMusic #sharaab #musicvideo #fameexpertz

A post shared by Siya Kakkar (@siya_kakkar) on

Recent Comments

Top