भारतीय एक अर्की कलाकारले आ’त्मह’त्या गरेकी छिन् । १६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा आ’त्मह’त्या गरेको भारतीय सञ्चार मा’ध्यमले जनाएका छन्।
उनको मृ’त्युको खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत ए’जेन्सीसँग कुरा गरेको र अ’न्तिम रा’तसम्म उनी राम्रै मु’डमा रहेको पोष्टमा उल्लेख गरेका छन् ।
२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले कुनै सं’केत गरेकी छैनन् । आ’त्म ह’त्याका घ’टना बढ्दै जाँदा भारतमा युवाहरुलाई म’नोवैज्ञानिक रुपमा ब’लियो बनाउनुपर्ने आवाज उ’ठ्न थालेको छ ।
उनले किन आ’त्मह’त्या गरिन् भन्ने बारे केही खु’लेको छैन । घ’ट’नाबारे प्रहरीले अनुस’न्धान थालेको छ ।’ प्रहरीले पनि घ’टनाको स’त्यत’थ्य बाहिर ल्याउन सकिरहेको छैन् ।
केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतको श’व घरमै झु’ण्डि’एको अ’वस्थामा फे’ला परेको थियो । बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दि’ग्गज कलाकार गु’मा’एको छ । – एजेन्सी
Recent Comments