logo
Advertisement

बलिउड अभिनेता गोविन्दाका छोरा च’डे’को कार दु’र्घ’टना !

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

बलिउडका लोकप्रिय नायक हुन् गोबिन्दा । गोबिन्दाको फ्यान भारतमा मात्र हैन नेपालमा पनि उ’त्तिकै छन् । उनै बलिउड लोकप्रिय अभिनेता गोविन्दाका छोरा सवा’र कार दु’र्घट’नामा प’रेको छ ।

भारतीय मिडियाका अनुसार गोविन्दाको कारलाई आदित्य चोपडाको कम्पनी यशराज फिल्म्सको कारले ठ’क्क’र दिएको हो ।

ठ’क्क’रबाट कुनै मानवि’य क्ष’ती भने नभएको र कारमा सवार दुवै प’क्षको अव’स्था सामा’न्य रहेको छ । उक्त घ’टना घ’टे’पछी दुवै प’क्षको समझ’दा’रीमा मा’मिला सु’ल्झा’इएको छ । – एजेन्सी

Recent Comments

Top