logo
Advertisement

हिजो गीत रेकर्ड गरेका गायक आज झु’ण्डि’एर म’रे

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

लक’डा’उनको बिचमा आ’त्माह’त्या गर्नेको सं’ख्या ब’ढ्दो छ । कतिले त डि’प्रे’शनका का’रण आ’त्माह’त्या गरेका छन् त कतिले आ’र्थिक शं’कटका का’रण । यस्तैमा आ’त्माह’त्याको प्र’यास गरेका गायक दीपक परियारको उ’पचा’रका क्रममा मृ’त्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजार बस्दै आएका उनी कोठाको सि’लिङ फ्यानमा झु’ण्डि’एको अव’स्थामा भेटि’एपछि उ’प’चारका लागि युनिभर्सल मे’डि’कल कलेजमा लगिएको थियो । गुल्मीको दबार गाउँपालिकाका उनको उ’पचारका क्रममा मृ’त्यु भएको इला’का प्र’हरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गीत प्र’तिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए । दीपकको श’व पो’ष्टमा’र्टमका लागि भैरहवाको भीम अ’स्पतालमा लगिएको र घ’टनाको विषयमा अनुस’न्धान भइरहेको प्र’हरीले जनाएको छ ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x