logo
Advertisement

काठमाडौंमै श्रीमानले गरे श्रीमतीको ह’त्या

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह’त्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धा’रि’लो ह’तिया’र च’क्कु प्रहा’र गरी ह’त्या गरेको अभियोगमा आज बिहान प’क्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले च’क्कु प्र’हार गरी ह’त्या गरेको प्रारम्भिक अनुस’न्धानमा खु’ल्न आएको प्रह’रीले जनाएको छ । उनको घ’टनास्थ’लमै मृ’त्यु भएको र अहिले श’व प’रीक्ष’णका लागि महाराजगञ्जस्थित शिक्षण अस्पता’लमा राखिएको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्र’हरी वृ’त्त महाराजगञ्जबाट ख’टिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Recent Comments

Top