logo
Advertisement

रश्मी राईले फूलमा पनि आफ्नै प्रेमी देखेपछी (भिडियो)

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

गायिका रश्मी राईको गीत सार्वजनिक भएको छ । देशमा कोरोनाको कारण लकडाउन यथाबत नै छ । यै समयमा रश्मिले ‘फुलमा पनि’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

रश्मिले भुवन क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन् । उक्त गीतमा भूवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ भने उक्त भिडियोमा गायिका रश्मी राई आफैले मोडलको रुपमा काम गरेकी छिन् ।

यो भन्दा अगाडी राईले ‘मान्छेको भिड भित्र’ बोल गीतको भिडियो निकै चर्चा कमाएको थियो । राईले जसरी हिजोको गीतहरुमा श्रोता तथा दर्शकहरुले मलाई माया, प्रेम गरिदिनु भएको थियो, यसरी नै यो गीतले पनि दर्शक श्रोताको माया पाउनेमा उनी ढुक्क देखिन्छिन् ।

Recent Comments

Top