थ्रियटरको नाटक हुँदै ठुलो पर्दामा जमेका हुन बिजय बराल । रंग दुनियाँमा आफुलाई स्थापित गराउन दिनराज कसरथ गर्दैछन उनी । सर्लाहीमा जन्मेका बिजय रंग दुनियाँमापनी बिजय प्राप्तिकोलागी उनी भरपुर मिहिनत गर्दैछन् ।
गत फाल्गुनमा सगोत्री प्रमिला खनालसंग लगनगाठो कसेका बिजय सगोत्री भनेर घरपरिवारले प्रेममा बा’धा नगरेकैले विवाह गरेको बताउछन् । विवाहपछिको जिन्दगीको बारे कुरा गर्दा प्रेममा रहदा जस्तो विवाह हुँदा खासै फोन हुन चै कम हुने बताउछन् । प्रमिलापनी नाटक र न्रित्यमा आफ्नो प’क्कड जमाउन मिहिनत गरिरहेकी छिन् । हेरौ बिजयसंग गरेको अन्तरंग कुराकानी :
Recent Comments