logo
Advertisement

बिजय बरालले आफ्नै गोत्रकी दाइ भन्ने हिरोईनसंग बिवाह गर्दाको त्यो पल (भिडियो)

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

थ्रियटरको नाटक हुँदै ठुलो पर्दामा जमेका हुन बिजय बराल । रंग दुनियाँमा आफुलाई स्थापित गराउन दिनराज कसरथ गर्दैछन उनी । सर्लाहीमा जन्मेका बिजय रंग दुनियाँमापनी बिजय प्राप्तिकोलागी उनी भरपुर मिहिनत गर्दैछन् ।

गत फाल्गुनमा सगोत्री प्रमिला खनालसंग लगनगाठो कसेका बिजय सगोत्री भनेर घरपरिवारले प्रेममा बा’धा नगरेकैले विवाह गरेको बताउछन् । विवाहपछिको जिन्दगीको बारे कुरा गर्दा प्रेममा रहदा जस्तो विवाह हुँदा खासै फोन हुन चै कम हुने बताउछन् । प्रमिलापनी नाटक र न्रित्यमा आफ्नो प’क्कड जमाउन मिहिनत गरिरहेकी छिन् । हेरौ बिजयसंग गरेको अन्तरंग कुराकानी :

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x