बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको नि’धनले धेरैलाई ब्या’कुल बनाएको थियो । उनको मृ’त्यु पछी धेरैले अनेक अ’ड्कलबा’जी गरे । अत फाईनल्ली उनको पोष्टमा’र्टममा रि’पोर्ट सार्वजनिक भएको छ ।
उनको नि’धन भएको ११ दिनपछि उनको पोष्टमा’र्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टका अनुसार, उनको नि’धन झु’न्डि’एपछि श्वास फेर्न गा’ह्रो भएर भएको देखिन्छ ।
फाइनल पोष्टमा’र्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । रिपोर्ट अनुसार सुशान्तको नि’धनमा छे’डखानी भएको छैन । सुशान्तको नि’धन पश्चात प्र’हरीले २३ जनासँग बयान लिइसकेको छ ।
प्र’हरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग ब’यान लिइसकेको छ । यस्तै, प्र’हरीले यशराज ब्यानरसँग सुशान्तसँग फिलमका लागि भएको संझौताको कपी पनि मागिसकेको छ ।
Recent Comments