logo
Advertisement

आज चर्चित गायिका अन्जु पन्तको जन्मदिन, कती बर्ष लागिन् त उनी ?

११ असार २०७७, बिहीबार मा प्रकाशित

बहुचर्चित गायिका अन्जु पन्तको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ४३ औ जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओ’इरो लागेको छ । ‘न बि’र्से तिमीलाई न पाए तिमीलाई’ गीतले रा’तारा’त हिट भएकी गायिका अन्जु पन्तले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् ।

गएको बर्षको जन्मदिन मनाउदै गर्दा उनले एउटा गीत रेकर्डीङ्ग गराएकी थिइन् । तर अहिले भने कोरोनाका कारण गीतका कामहरु रोकिएका छन् । नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी ।

Recent Comments

Top