logo
Advertisement

डियर कमरे’डबाट हिट भएकी रश्मिकाको यस्तो फोटो (फोटो फिचर)

११ असार २०७७, बिहीबार मा प्रकाशित

दक्षिण भारतीय फिल्म ‘डियर कमरे’ड’ फिल्मले नेपालमा लोकप्रियता क’मायो । यो फिल्मा युटुबमा रिलिज भएलगत्तै नेपालको ट्रेण्डिङमा आयो । यस फिल्मको कथा र नायिका रश्मिका मण्डानाको च’र्चा भयो ।

नेपालमा पछील्लो समयको तथ्या’ङ्क हेर्ने हो भने नेपालीले दक्षिण भारतीय फिल्म निक्कै रुचा’एको पाउछौ । नेपाली दर्शकले दक्षिण भारतीय स्टारलाई पनि उत्तिकै मन पराउछन् । पछिल्लो समय नेपाली दर्शकका मनमा ‘डियर कमरे’ड’ फिल्मकी रश्मिका बसेकी छिन् । यो फिल्मसँगै उनलाई धेरैले क्र’स बनाएका छन् ।

फिल्म हेरेर धेरैले आफू रश्मिकाको फ्यान भएको बताएका छन् । त्यसो त फिल्मका अभिनेता विजयका पनि नेपालमा उत्तिकै फ्यान छन् ।
२४ वर्षीया रश्मिकाले तेलुगु र कन्नड फिल्ममा आफूलाई व्यस्त बनाएकी छिन् । तेलुगु र कन्नडमा लोकप्रिय र महं’गो पारिश्र’मिक लिने नायिका रश्मिकाका केही सुन्दर तस्वीर हेरौं:

 

Recent Comments

Top